Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
69/07.5 ov

Lumbini Lions
Yet to bat
This Over (7.5)
10 runsLast over: 14 runs
Kathmandu Gurkhas batting
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
69/07.5 ov

Lumbini Lions
Yet to bat
Last over: 14 runs
Kathmandu Gurkhas batting
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२३ समाचार
समाचारन्यूज ब्यूरो, सिरहा । सिरहामा सडक दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ७ पुरानो चोहर्वामा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ गईरहेको स ६ प ३९९३ नम्बरको मोटरसाइकललाई पछाडीबाट अनटेस्ट पिकअप गाडीले ठक्कर दिँदा मोटरसाइक
६ वर्ष अगाडि · समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य एवं संघीय सांसद राजकिशोर यादवले जनतालाई ठगेर राजनीति गर्दै आएका नेताहरुको अब गुञ्जायस नरहेको बताएका छन् । सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सांसद यादवले शुक्रबार आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न योजनाको शिल
६ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जनकपुरधामको विकास अब कसैले रोक्न नसक्ने बताएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहना टोलमा ‘ढल निकास योजना’ को सोमवार शिलान्यास गर्दै मेयर साहले जनकपुरधामको विकास अब कसैले रोकेपनि रोक्न नसकिने भन्दै यसका लागि सबैको सा
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
अन्तराष्ट्रियफागुन १३ । भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र कंधन क
८ वर्ष अगाडि · अन्तराष्ट्रिय
क्राईम ब्यूरोप्रहरीले घटनाको मुख्य आरोपी भनिएका समीरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । फरार रहेका वलीन र सलमानलाई सेप्टेम्बर ६ मा रेटा नंगला गाउँको जंगल क्षेत्रमा खोजी गर्ने क्रममा प्रहरीले फेला पारेको बताइएको छ ।
२ महिना अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारसो धारणामा हिन्दु सम्राट समर्थित युवकहरु, नगर प्रमुखका विरोधीहरुले सहमति जनाएको देखिएका छन् । त्यसमा शिक्षित युवकहरु समेत देखिएका छन् । सरस्वति पूजाको नाममा विकृति फैलाउन पाउनुपनेृ धारणाले हिन्दु सम्राटमाथिको विश्वास उठन थालेको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोयस्तै सम्मानित हुनुुुहुने अन्य चिकित्सकहरुमा डा. प्रदेश घिमिरे, डा।गुरु शरण शाह, डा।योगेन्द्र अग्रहरी, डा अखण्ड उपाध्याय , डा प्रमोद जोशी र डा. नर बहादुर मौनी रहनुभएको छ । यस्तै सम्मानित हुने पत्रकाहरुमा बरिष्ठ पत्रकार गणशेखर शर्मा, रामराज पोख्रेल, स्वास्थ्य पत्रकार पूर्णिमा डंगोल शाक्य, वरिष्ठ पत्रकार दीपकजंग हमाल र महेन्द्रराज श्रेष्ठ रहनुभएको छ ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालआरती साह प्रकरणमा धनुषाका एसपी खडका र डिएसपी गौत्तमले नै मुख्य भूमिका निर्वाह गर्दा अन्यायमा परेको आरती साहको परिवारको आरोप छ । यता, शुक्रबार जिल्ला प्रहरी र अदालत अगाडी जनकपुरमा समेत प्रदर्शन गरिएको थियो ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसोहीक्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्वरुकुण्ड हुंदै परिक्रमा कञ्चनवन पुग्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेता नेपालले संसद पुनस्र्थापना हुने पनि दावी गरे । ‘ओलीका झिनो अन्धभक्तबाहेक अन्य दलसहित हामी सडकमा छौं,’ उनले भने, ‘संसद पुनस्र्थापना हुन्छ, र ओली युगको अन्त्य पनि ।’ केपी ओलीमा नेताको गुण नभएको र अब झुटको राजनीति नचल्ने भन्दै उनको अन्त्य टाढा नरहेको उनले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा सिमन्टमा कालोबजारी गर्ने एकजना पक्राउ परेका छन् । मिर्चैयास्थित भाग्य विधाता आइरण स्टोरका सञ्जालक राजकुमार मगर पक्राउ परेका हुन् । बजारको मूल्य भन्दा बढि रकममा सिमेन्ट बिक्रि गर्दै गरेको अवस्थामा मंगलबार मगरलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पसलबाट प्रति
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । मधेशको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमाको धार्मिक लस्कर आज १० औं पडाव स्थल ऐतिहासिक धनुषाधाम आईपुगेको छ । गत साताको आईतबारदेखि धनुषाको मिथिला बिहारीको मन्दिर ठेरा कचुरीबाट उठेको डोला सहित धार्मिक लस्कर १० पडावस्थल आईपुगेको हो । त्रेतायुगमा भगवान राम र सीता
६ वर्ष अगाडि · प्रमुख समाचार