धनुषा प्रहरीले समाते भारतीय कुखुराको अण्डा 

२०८१ पौष १७ बुधबार
बेलुकी ७:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले अवैद्य भारतीय कुखरा कुखुरीको अण्डा बरामद गरेकोे छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ स्थितबाट भारतबाट लुकाई छिपाई जनकपुर ल्याउँदै गरेको क्रममा ७ कार्टनु अण्डा पक्राउ गरी पशु क्वारेन्टाइनमा बुझाएको हो । 

मँगलबार अण्डा चोरी निकासी गरी ल्याउँदै गरेको जानकारी पाएपछि धनुषा प्रहरीले पक्राउ गरेको हो । अण्डा अन्दाजी २० हजार रुपैयाँ बराबरको रहेको छ । 

भारतबाट आउने सेतो रँगको अण्डा स्वस्थ्यकर नरहेको चिकित्सकहरु बताउँछन् । ब्रोईलर कुखुराको विकार वस्तुको रुपमा अण्डा उत्पादन गर्ने गरिन्छ । यहाँ मात्र मासुको प्रयोजनको लागि उत्पादन गरिने ब्रोईलर कुखुरा न त भाले हुन्छ न पोथी नै । औषधी मार्फत मासुु उत्पादन गर्ने गरिन्छ । 

  • 2%
  • 2%
  • 1%
  • 1%
  • 1%
  • 2%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८१ पौष १७ बुधबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus