
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२१ समाचार

यसपाली महाअष्टमी तिथि कार्तिक १ गते परेको छ । कार्तिक १ गते कालरात्री हुनेछ । राजदेवी मन्दिरमा कार्तिक १ गते हजारौँ बोकाको बलि दिइने छ । कार्तिक २ गते पनि अष्टमी परेको छ ।
२३ दिन अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरस्थानीय ट्युवेल सुकिसकेकाले खेतीबाली सिँचाइभन्दा पहिले आम जनताको पिउन पानीको आवश्यकता प्राथमिक भएको वडाका स्रोतले जनाएका छन्। यस सूचना मार्फत वडावासीहरूलाई तत्काल सिँचाइ कार्य नगर्न अनुरोध गरिएको छ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरकार्यक्रममा जनकपुरधाम क्षेत्रका मोनाष्टिक आवासिय माध्यमिक विद्यालय, अन्नपूर्ण स्कुल, संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालय, ह्याप्पी ल्याण्ड स्कुल, श्री माध्यमिक विद्यालय, दर्शनिया स्कुल, सिन्हा पब्लिक स्कुल, मोनर्ड स्कुल, जेनिथ नेशनल एकेडमी, सर्वोदय स्कुल, ज्ञान मन्दिर स्कुल, सरस्वती स्कुल कनकपट्टी र डेफोडिल्स पब्लिक स्कुलका गरी कुल २५० जना छात्रछात्राहरु सहभागी थिए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोआई ओ एमवाट पहिलो पटक स्नातक तहका तीन वटा विषयको अध्यापन अनुमति प्रतिष्ठानले पाएको छ । जस अन्तर्गत नर्सिङ, पब्लिक हेल्थ तथा ल्याब तर्फका लागि २०र२० वटा सिटमा भर्ना पनि भएको प्रतिष्ठानले जनाएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिकसपथ ग्रहण समारोहमा सभामुख सरोज कुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, उच्च अदालत जनकपुरका मुख्य न्यायधिश, प्रमुख सचिव लगायत प्रदेश सरकारका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · राजनीतिक
बैंकिङ्गसम्मिटमा उनीसहित सहभागी अभिकर्ताहरुलाई पुरस्कृतसमेत गरिनेछ । पशुपालन व्यवसाय संघ सिरहाका पूर्वध्यक्ष तथा निजी उद्योगमा जागीरे समेत रहेका उनी हाल सानिमा लाइफ इन्स्योरेन्स मिर्चैया शाखाका सिनियर एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् ।
५ वर्ष अगाडि · बैंकिङ्ग
देश कालधर्ना कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादव, वडा नं. २ का वडाध्यक्ष धनेश्वर यादव, वडा नं. ३ का वडाध्यक्ष विशेश्वर यादव, वडा नं. ८ का वडाध्यक्ष राजेश्वर मरिक यादव लगायत वडासदस्य तथा जसपा समर्थित युवाहरुको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
विचार / ब्लगविश्व अहिले कोरोना भाइरसको संकटबाट गुज्रिरहेको छ । चीनको वुहान राज्यबाट उत्पत्ति भएको भनिएको नोवेल कोरोना भाइरसले यो लेख तयार पार्दासम्म २ लाख ५० हजार भन्दा बढि मानिसको ज्यान लिइसकेको छ भने ४० लाख भन्दा बढी मानिस संक्रमित रहेको तथ्य विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को छ । यता हाम्रो देश नेपालमा भन
६ वर्ष अगाडि · विचार / ब्लग
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मधेशको विभिन्न शहर र गाउँसम्मको सडक ६ लेन (सिक्स लेन) सम्मको हुने बताउनुभएको छ । नेकपाका स्थायी कमिटि सदस्य समेत रहनुभएका नेता महासेठले मधेशको हरेक गल्ली गल्ली पीच सडक हुने बताउनुभयो । धनुषाको बटेश्वर गाउँपालिकामा शन
६ वर्ष अगाडि · राजनीतिक
न्यूज हाईलाईटजनकपुरधाम, १० माघ । गत शनिबार जनकपुरको कुवा रामपुरमा करेन्ट लागेर मृत्यू भएका मृतकहरुको घरमा मधेश सरकार पुगेका छन् । विहिबार विहानै मधेश सरकारको तर्फबाट भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनल, वन, पर्यटन राज्यमन्त्री सुरेश मण्डल र प्रदेश साँसद परमेश्वर साह सहितको टोली पीडित परिवारको घरमा पुगेर मधेश
७ वर्ष अगाडि · न्यूज हाईलाईट
आर्थिक ब्यूरोजनकपुरको गँगासागरमा रहेको पसलहरु बर्षौदेखि कर छली गर्दै आएको छ । कर छलीको लागि जनकपुरधाम उद्योग वाणिज्य संघले सघाउँदै आएको छ । यसपाली कर कार्यालयले एक्सन लिएपछि उनीहरुले करको दायरामा ल्याउने तयारी गरिएको हो ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारडिएसपी क्षेत्रीले सो बिषयबारे थप अनुसन्धान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिम्मा लगाइएको बताए । मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले उक्त घटनाबारे अनुसन्धान सुरु भएको बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार