
Sudurpaschim RoyalsWon
176/620 ov

Karnali Yaks
137/720 ov
Sudurpaschim Royals won by 39 runs

Sudurpaschim RoyalsWon
176/620 ov

Karnali Yaks
137/720 ov
Sudurpaschim Royals won by 39 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७१८ समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको औरही नगरपालिकामा सार्वजनिक सुनवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकमा कर वृद्धि र भ्रष्टाचार भएको भन्दै फैलिएको भ्रमलाई चिर्न तथा तमाम नगरबासीलाई बुझाउन सोनामाईको प्रांगनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । जनतामा सृजना हुन गएको भ्रमका कारण नग
८ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालन्यूज ब्यूरो, सिरहा, २७ जेठ । सिरहा सहित तराइका जिल्लाहरुमा बढ्दै गईरहेको अत्यधिक गर्मीका कारण सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ। पानी नपरेको र तापक्रम दिनहुँ बढिरहेकाले जनजीवन कष्टकर बनेको हो। आइतबार महोत्तरीमा १ जनाको अत्यधिक गर्मीका कारण ज्यान गएको छ भने दुईको अवस्था गम्भीर छ। त्यस्तै सिरहा
८ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?सोही क्रममा अस्पतालका सँचालक डाक्टर दिलीप साहले मुखियाको उपचारमा भएको खर्चको विवरण सहितको बील दिने बताएका छन् । उनले मुखिया परिवारलाई सक्कली बील पनि उपलब्ध गराउने बताएका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो-रिपोर्टरउपचारका लागि काठमाडौँ पठाइएका लक्ष्मणको उही शुक्रबार मृत्यु भएपछि आज विवाद र झडपमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोएकछिनपछि ई(सेवा गरेको रुपैयाँ फिर्ता दिन नआएपछि जनक मनि ट्रन्स्फरका कर्मचारी दिप्थी मनि ट्रन्स्फर पुग्छन् र आफूले पठाइएको ४० रुपैयाँ क्यास फिर्ता माग्छन् । तर दिप्थीका कर्मचारीले उनलाई जवाफ दिन्छन् तपाईंले पठाएको ४० हजार रुपैयाँ अर्को व्यक्तिले लिएर गयो । जनक मनि ट्रन्सफरका कर्मचारी अकबक बन्छन् । एकछिन सोच्न थाल्छन् आफू ठगीमा परेको महसुस गर्छन् ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालपानी जहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षाा दिएर फेल भएका नेपाली युवाले उत्पादनमूलक कामका लागि भएको भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार रोजगार अनुमति प्रणाली ९ईपीएस० को कार्यालय ग्वार्को अगाडि धर्ना र प्रदर्शन गरेका थिए ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारप्रतिनिधिसभा विघटन भएको र जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको सरकारले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरधाम । देशभरिकै केन्द्रविन्दु मानिएको चुनावी माहौलको सन्दर्भमा सबभन्दा चर्चित क्षेत्र धनुषाको निर्वाचन क्षेत्र नं. ३ मा राजेन्द्र महतो अहिलेसम्म अग्रता कायम राखेका छन् । राजपाका नेता राजेन्द्र महतो अहिलेसम्म ताजा मतगणना परिणाम अनुसार राजेन्द्र महतो ३३१५ तथा विमलेन्द्र निधि २२४२ ल्याएको छ । निधि
८ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोविहिबार धनुषाको विदेह नगरपालिका वडा नं. ३ चिकनास्थित ज ७ प ६०८६ नम्बरको मोटरसाइकलमा जनकपुरधाम उपमहानगरपालिका २४ सोनापराका सुरज मण्डल, सुमितकुमार राम र विदेह नगरपालिका वडा नं. ८ का फेकुन मण्डलबाट आफूलाई घुमुवा प्रहरी हु भन्दै धाक लगाएर ४ हजार रुपैयाँ खोसेर भाग्न खोज्दा अमरेश पक्राउ परेको बताइएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारआरोपित ओमलाल मण्डल र मृतक उषा दासबीचमा अनैतिक सम्बन्ध रहेको र ओमलाललाई निज मृतकले पटक पटक बिबाह गर्न भनेको तर ओमलालले नमानी पटकपटक टाढा रहन खोज्दा पनि निजलाई महिलाले नै खोजेर जबरजस्ति घरमा ल्याउने गरेको उनको बयानलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोपक्राउ परेका ठाकुर बाटोबाटै फरार भएको जानकारी जिल्ला प्रहरी कार्यालय सिरहामा समेत अझै नगराएको र स्थानीयले सोध्दा मात्र वन तस्कर ठाकुर भागेको जवाफ दिनु वनका हाकिम शैलेन्द्र मिश्रको प्रत्यक्ष सँलग्नता देखिन्छन् ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारजानकी मन्दिरको प्राँगनमै आयोजना गरिएको जनकपुरधाम साहित्य महोत्सव–२०७८ को क्रममा ट्रयाक्टरदेखि चारपाँग्रे गाडीहरु मन्दिरकै भित्री मुख्यद्धार अगाडी पार्किँग गरेपछि समाजिक सँजालमा समेत यसको विरोध गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार