प्रमुख समाचारजनकपुरको राजदेवी मन्दिरबाट महिलाको एक लाख लुटियो
यता, सो सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले अनभिज्ञता जनाएको छ भने आयोजक समितिका राकेश विक्रम साहले घटनाबारे जानकारी भएको तथा अहिले पुष्टी नभएको बताएका छन् । उनले सिसिटिभी हेरेर मार्फत यथार्थ भन्न सकिने बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार











