ब्यूरो अपरेशनप्रदेश २ : घर–घरमा ग्याँस दिन्छु भन्दै करोडौं रुपैयाँ ठगेर महिला फरार !
न्यूज ब्यूरो, जनकपुरधाम । घर–घरमा ग्याँस जडान गरिदिने भन्दै दुई जिल्लाबाट लाखौ रुपैयाँ ठगी गरी एक महिला फरार भएको बताइएको छ । प्रदेश नं. २ को सर्लाही र रौतहटबाट सयौं घर परिवारलाई ठगी गरी महिला लाखौं रुपैयाँ ठगी गरी फरार भएपछि गाउँमा खैलाबैला मच्चिएको छ । नेपाल लाईफ सेटल च्यारिटि ट्रस्टको नाममा एक मह
६ वर्ष अगाडि · ब्यूरो अपरेशन










