प्रमुख समाचारलोकसेवा विज्ञापनमा मधेशीलाई उपेक्षा, मधेशी युवाहरुको अदालत जाने तयारी
न्यूज ब्यूरो, जनकपुरधाम । लोकसेवा आयोगले निकालेको विज्ञापनमा मधेशी कोटालाई कटौती गरी मधेशी युवालाई बाईपास गरेको भन्दै अदालत जाने भएको छ । आदिवासी जनजाति तथा मधेशी लगायतका युवाहरुको निजामती सेवामा प्रतिनिधित्व गर्ने माध्यम बनेको समानुपातिक समावेशितालाई नजरअन्दाज गर्दै लोकसेवा आयोगले मधेशी जनताको हकमा
७ वर्ष अगाडि · प्रमुख समाचार











