
Lumbini Lions

Janakpur Bolts

Lumbini Lions

Janakpur Bolts
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७१४ समाचार
कृषि/ कृषकरु. २८ करोड मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको उक्त मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले बताए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालको मुख्यद्वार नजिकै रहेको दरभंगा सिटी स्क्यान तथा डाइग्नोस्टिक सेन्टरमा हालसालमा कुनै शुल्क वृद्धि नभएको संस्थाका संचालक केदार यादवले दाबी गरेका छन् । गत शनिबार जनकपुरबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा सरकारी अस्पतालको सिटी स्क्यान मेशिन बिग्र
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
किन हुन्छ यस्तो ?अभियानकी केंद्रीय उपाध्यक्ष सुनीता साहको नेतृत्वमा भएको प्रदर्शनमा राष्ट्रिय विधार्थी परिषदका महासचिव पप्पू यादव, केंद्रीय सदस्य मिना साह, जसपाका कार्यकर्ता चन्द्र यदुवंशी लगायतको उपस्थिति रहेको थियो।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारतत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौरऔरैया जोड्ने लालबकैया नदीमा २ सय २५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरिएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकमधेशबाट अहिलेसम्मको मन्त्रीमण्डल अनुसार डा. सिके राउत नेतृत्वको जनमत पार्टीका अब्दुल खान र एमालेकी ज्वाला साह मात्र मन्त्री पदको सपथ लिएका छन् । तर, खान अझै बिना विभागीय मन्त्री रहेका छन् । उनलाई अहिलेसम्म कुन मन्त्रालयको कुन विभागको मन्त्री तोकिएको उल्लेख छैनन् । ज्वाला कृषि मन्त्री बनेकी हुन् ।
३ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजजिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले दासको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको र घटनामा प्रयोग भएको बन्दुकसमेत बरामद भएको बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालसिमानाबाट सङ्क्रमण आउने खतरा टार्न जिल्लाको भण्टाबारी नाकाबाट विदेशी नागरिकलाई प्रवेश निषेध गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालरुम्बाको हत्या व्यक्तिगत रिसइबी तथा आर्थिक लाभको कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । पक्राउमा परेकाहरुसँग थप सोधपुछ जारी रहेकोले घटनाको यकिन कारण खुल्न बाँकी रहेको अनुसन्धानको नेतृत्व गरिरहेका प्रहरी अधिकृतले जनाए ।
१ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमधेशमा अब्बल हुन लागेका जनमत पार्टीले आगामी चुनावमा स्थानीय तहभन्दा उत्कृष्ट नतिजा ल्याउने दाबी जनमत पार्टीले गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजघटना थाह पाए लगतै हामी प्रहरी टोलि पठाएर आवश्यक कार्यवाही लागि प्रहरी खटिएको छ । अपराधीलाई पक्राउ गरि कारवाई गर्ने प्रतिवद्धता ईलाका प्रहरी कार्यलय महेन्द्रनगरका प्रहरी निरक्षक बेचन यादवले जनाए ।
४ वर्ष अगाडि · गाउँ / समाज
मनोरञ्जनलगातार एक पछि अर्को भिडियो नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल गायक बिश्वकर्मा भर्सटायल गायकको रुपमा समेत परिचित छन्।
५ वर्ष अगाडि · मनोरञ्जन
देश कालइलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले राति साढे १० बजेको समयमा जानकी–५ मा युवा समूहको आक्रमणमा परी गम्भीर घाइते भएका तिमल्सिनालाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका बताए ।
६ वर्ष अगाडि · देश काल