
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९८ समाचार
आर्थिक ब्यूरोविगतमा जुन प्रतिष्ठानमा रहि कार्य गरेको त्यो प्रतिष्ठानहरु अहिले निकै नै प्रगती गरेको अधिकांश बैकका अधिकृतहरु बताउँछन् । निजको कार्यकालमा प्रदेश नम्बर २ का जनताले सर्वसुलभ बैंककिङ्ग सुबिधा उपभोग गर्न पाएका थिए र बिगत झै पाउने अपेक्षा रहेका छन् ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोउनले प्रदेश नम्बर २ का समाजिक विकास मन्त्रालय, अर्थ मन्त्रालय समेत गुहारेको जनाउँदै कुनै पनि निकायले चासो नलिएको सुनाए । न्यूज ब्यूरोसँग कुराकानी गर्दै उनले अस्पतालका मेसु डा. सतिष साहसँग भत्ता माग गर्दा माथिल्लो निकायमा आग्रह गरेको प्रतिकृतालाई उदृत गरे ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालघाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको छ । एक जनाको अवस्था सामान्य छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरो । रौतहट र सर्लाहीको बीचमा पर्ने बागमती नदीको बगरमा १७ जना फँसेका छन्। गाइबस्तु चराउन गएका उनीहरुलाई अविरल वर्षापछिको बाढीले फसेका हुन्। त्यस्तै बागमतीमा एक जना वेपत्ता भएका छन्। उनीहरु रुखमा चढेर उद्धारको लागि हारगुहार मागिरहेका छन्। गढीमाइ नगरपालिका–६ पकहाबखरी टोलका ४० वर्षीया दुलारी द
७ वर्ष अगाडि · ब्यूरो अपरेशन
मनोरञ्जनकुलदिप दास | जनकपुरधाम, २ जेठ । वीरेन्द्र मल्टि भिजन मूभिज प्रा।लिको ब्यानरमा निर्माण हुन लागेको मैथिली फिल्म नशिवक खेलको जनकपुरधाममा शुभमुहुर्त गरिएको छ । बुधबार कार्यालयमै पुजापाठ गरी एक समारोहका बीच वरिष्ठ पत्रकार एवं स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले फिल्मको शुभमुहुर्त गरेका छन् । वीरेन्द्र क
८ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारमहासेठले जारी गरेको वक्तव्यमा सिंहदरबार, सर्वोच्च अदालत, मन्त्रालय, सञ्चार माध्यम, व्यवसायिक प्रतिष्ठानदेखि निजी घरहरूमा गरिएको आक्रमणलाई “जेन्जी पुस्ताको आन्दोलन होइन, आपराधिक गतिविधि” भन्दै घोर भर्त्सना गरिएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकनगर प्रमुख यादवले थप भन्नुभयो सबैला नगरपालिका कृषि उत्पादनमा अगाडि बढाउन, किसानको जीवनशैलीमा सुधार ल्याउने उद्देश्यका साथ यस्ता उपकरणको प्रयोगलाई संस्थागत बनाउँदैछौं। किसानहरूले अब बिउ छर्नेदेखि फसल संकलनसम्म प्रविधिको भरमा छिटो, सस्तो र सरल तरिकाले कृषि गर्न सक्नेछन्।
१ वर्ष अगाडि · कृषि/ कृषक
देश कालनेपाली कांग्रेस सिरहाले शनिबारको बैठकबाट नेपाल तरुण दल सिरहाका सभापति अरबिन्द मण्डललाई अबिरको टिका र माला लगाइ बधाई समेत दिए ।
४ वर्ष अगाडि · देश काल
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधाम । स्वर्णपदक विजेता अजित कुमार यादवलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नगदसहित पुरस्कृत गरेका छन् । चैत महिनामा हङकङमा सम्पन्न थर्ड एसियन युथ एथलेटिक्स च्याम्पीयनशिप २०१९ का स्वर्ण पदक विजेता सप्तरी राजविराज १२ निवासी यादवलाई मुख्यमन्त्री राउतले पाँच लाख एगारह हजारको च
७ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । बलात्कार पीडित बालिकाको न्यायको माग गर्दै स्थानीय महिलाहरुले ईलाका प्रहरी कार्यालय महेन्द्रनगर उपर ढुँगामुढा प्रहार गरेका छन् । आज दिउँसैदेखि पीडितको न्यायको माग गर्दै महिला अधिकारकर्मीहरु सहित स्थानीय महिलाहरुले प्रहरी प्रशासन विरुद्ध नारावाजी गरेका छन् । प्रदर्शनको क्रममा
७ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो | सिरहा, ०५ असार । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं. १ स्थित नहर बाटोमा पर्नेगरि जडान गरिएको ट्रान्सफरर्मर पोलले आबतजाबतमा समस्या भएको छ । मुख्य सडकसंगै टासिएर रहेको उक्त सडकमा केही घर र टहरा छ्न भने दरजनौ घडेरि भएकोले त्याहाका बासिन्दाहरुलाई गाडिमा समान ल्याउन र घडेरी बनाउन माटो समे
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
अन्तराष्ट्रियन्यूज ब्यूरो, कतार । विश्वमा बढदै गएको कारोना भाइरस (कोभिड–१९) को सँक्रमण रोक्नको लागि कतार सरकारले अनिवार्य मास्क लगाउनुपर्ने नियम लागू गरेको छ । कोरोना भाइरसको जोखिम कम गर्न सम्पुर्ण नागरिकले मास्क लगाउनु पर्ने कतार सरकारले नियम लागु गरेको हो । नियम आइतबारदेखि अर्को सूचना नआउन्जेल सम्मका लागि लागू
६ वर्ष अगाडि · अन्तराष्ट्रिय