
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९७ समाचार
देश कालअस्पतालले शव नदिएपछि युवकहरुले आर्थिक सहयोगको अपिल गरेपछि सहयोग जुटेको थियो । पहलकदमीपछि अस्पतालले डेढ लाख रुपैयाँ छुट गरेपछि वातावरण मिलेको थियो । सहयोगीहरुले सहयोग गरेपछि मुखियाको शव उनको गृह नगर लहान पुरयाएको हो ।
१ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरकारमा चार जना सवार रहेको प्रहरीले जनाएको छ । चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले पत्रकार रोहिताको शव पोष्टमार्टम भएको छ भने जनकपुरकै स्वर्गद्धारमा अन्तिम सँस्कार गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसमितिको कोषाध्यक्षमा सुनिल कुमार सिँह राजपुतलाई चयन गरिएको बताइएको छ । धनुषाको सबै स्थानीय तहको एमआईएस अपरेटरहरुको बृहत भेलाले सो समितिको पदाधिकारीहरु चयन गरिएको हो ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) को महामारी अब नेपालसहित दक्षिण पूर्वीएसिया क्षेत्रमा फैलिन सक्ने भन्दै कडा चेतावनी दिएको छ। दक्षिण पूर्वीएसियाली देशमा कोभिड १९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने क
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो | महोत्तरी, १५ असार । महोत्तरीको एक विद्यालयमा विना शिक्षकको विद्यार्थीहरु विद्यालयमा गइरहेको भनेर समाचार प्रकाशित भएपछि सम्बन्धित निकायले शिक्षक दरबन्दीको लागि हरियो झण्डी दिएका छन् । गत जेठ ३० गते न्यूज ब्यूरो अनलाईनमा " विद्यालय राजनीतिक अड्डा, विना शिक्षकको विद्यार्थी " भनेर शिर्षकक
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
टिप्स / जानकारीकाठमाडौँ, ४ पुस : आफ्ना शिशुलाई खोप लगाउन खोप केन्द्रमा आउने आमालाई सरसफाइका महत्वका बारेमा जानकारी दिँदा सकारात्मक प्रभाव देखिएको छ । शिशुलाई खोप दिइएपछि खोपकेन्द्रमा कम्तीमा पनि त्यस्ता आमा कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा रहन्छन् । सो समयमा स्तनपानको महत्व, बच्चाको दिशापिसाब विसर्जन गर्दा ध्य
८ वर्ष अगाडि · टिप्स / जानकारी
प्रहरी उपरीक्षक पोखरेलकै नेतृत्वको टोली घटनास्थल पुगी सर्जमिन मुचुल्का गर्नुका साथै शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याउने तयारी गरेको छ । घटनाबारे अनुसन्धान भइरहेकाले विस्तृत विवरण पछि दिइने प्रहरी उपरीक्षक पोखरेलले बताए ।
१ वर्ष अगाडि · गाउँ / समाज
कृषि/ कृषकयो परियोजना सँचालन भएपछि अब मधेशका किसानहरुले रसायनिक मलको भर पर्नुनपर्ने भएको छ । आफ्नो वडामै उद्योग भएपछि चाहिने जति जैविक मल लिएर खेतीपाती गरी उर्वराशक्ति समेत बढाउन सक्ने जनाइएको छ ।
३ वर्ष अगाडि · कृषि/ कृषक
खेल / खेलाडीपाकिस्तानका मोहम्मद नवाजले तीन विकेट लिँदा नासीम शाहले दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ४३ रन बनाए । इफ्तिखर अहमदले २८ र हरिस राउफले अविजित १३ रन जोडे । कप्तान बाबर आजम, फखर जमान र शादब खानले समान १० रन जोडे।
४ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारयादवले सरकारले जनतामाथि दमन र हत्या गरी जारी गरिएको विभेदकारी, अधुरो, अपुरो एवम्‌ जुटीपूर्ण नेपालको संविधान २०७२ ले मधेशी, आदिवासी जनजाति, दलित ,शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायहरुका साथै उत्पीडित जातजाति एवम्‌ समुदायहरुले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको भन्दै सँविधान दिवस बष्हिकार गर्न भनिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा रहेको यातायात कार्यालयलाई महोत्तरीको बर्दिवास सार्न लागिएको भन्दै सेवाग्राहीहरु आन्दोलित भएका छन् । विगतदेखि नै यातायात अफिस बर्दिवास सार्न लागिएको षडयन्त्र भईरहेको विभिन्न सँचारमाध्यमहरुमा समाचार प्रकाशित प्रकाशन भएपछि कार्यालय प्रमुखले त्यसलाई निराधार बताएका थ
७ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । सिरहामा एकजनाको हत्या भएको छ । सिरहाको गोलबजार नपा–३ मुसहर्नियामा एकजनाको हत्या गरिएको हो । घरमै सुतिरहेकै अवस्थामा अज्ञात समूहले ३८ वर्षीय हेमबहादुर तामाङको हत्या गरेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । तामाङ्को घाँटीमा खुकुरीले प्रहार गरेको चिन्ह देखिएको प्रहरीको प्र
८ वर्ष अगाडि · प्रमुख समाचार