सिरहामा घरमै पसेर एकजनाको हत्या !!!
घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

२०७५ भदौ ३१ आइतबार, बिहान ९:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एकजनाको हत्या भएको छ । सिरहाको गोलबजार नपा–३ मुसहर्नियामा एकजनाको हत्या गरिएको हो ।
घरमै सुतिरहेकै अवस्थामा अज्ञात समूहले ३८ वर्षीय हेमबहादुर तामाङको हत्या गरेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
तामाङ्को घाँटीमा खुकुरीले प्रहार गरेको चिन्ह देखिएको प्रहरीको प्रारम्भीक अनुसंधानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…