प्रमुख समाचारकृष्णाको मूर्ति बिसर्जनमा मुसलमानहरुले फाले पत्थर र तातो पानी, अवस्था तनावग्रस्त
सार्वजनिक सवारीसाधनहरु पनि छिटफुट रुपमा चलेका छन् ।ठाउँठाउँमा ठुलो संख्यामा सुरक्षाकर्मीहरु खटाइएका छन् । नारावाजी गर्ने केही युवाहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










