
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiसबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८१ समाचार
क्राईम ब्यूरोउनलाई सोमबार बिहान करिब ११ बजेको समयमा पक्राउ गरी जिल्ला अदालत धनुषामा बुझाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
किन हुन्छ यस्तो ?यो सुनेर यी दुई छात्र, उनीहरुको आसपास भएका सेवाग्राहीसहित बैंकका कर्मचारी पनि चकित परेका थिए । यही बीचमा बैंकका म्यानेजरले यसबारे जानकारी पाएपछि दुवै खाताको भुक्तानी रोकिदिएका छन् । उनका अनुसार यस विषयमा जाँच भइरहेको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारजिल्ला बचत सहकारी संघमा पनि फर्जी तारिकले धुर्ब यादब अध्यक्ष बनेका छन भने रामबाबु यादब ले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?यसका साथै, सशस्त्र प्रहरी बेश क्याम्प दुबरकोट हथलेटवाका प्रहरी नीरिक्षक अमर बरालको कमाण्डले सो स्थितिलाई नियन्त्रणमा लिएको थियो । परिषदको विरोधमा उत्रेका जसपा र परिषदको समर्थनमा उत्रेका नेकपाबीच नै झडपको स्थिति सृजना भएको थियो ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारसाहको समूहले सन्तोषीकुमारी साहलाई बलात्कार गरी हत्या गरेको र उनका भाइ १३ वर्षीय नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप छ । वडाध्यक्ष साह गत मंसिर २० गते वडाध्यक्षको शपथ लिँदै गर्दा पक्राउ परेका थिए ।
१ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयता, शनिबार राति कलाकारहरूलाई नियन्त्रणमा लिन गएको प्रहरीमाथि नै स्थानीय युवाहरूले हुलहुज्जत गर्न खोजेको र कान्तिबजार प्रहरी चौकीमा ढुंगामुढासमेत गरेपछि दुईजनालाई नियन्त्रणमा लिई सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले मुद्दासमेत चलाएको छ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारउनीहरुले राती कति बजे तर्फ यदुकूहाको भठ्ठीचोकमा देखिएको, मादक पदार्थ सेवन गरिएको नगरिएको, अन्य कोही पछाडी पारेको जस्ता प्रश्नहरुको जवाफ खोज्न नगरपालिकाले जडान गरेको सिसिटिभी फुटेज चेकजाँचको लागि शहिदनगर नगरपालिकाको आईटी शाखा पुगेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालदुर्घटनामा परेर घाइते भएका केही यात्रुलाई विराटनगर र केहीलाई कञ्चनरुपस्थित धर्मेश्वर हस्पिटलमा उपचारको लागि भर्ना गरिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनस्वास्थ्य शाखाबाट सीधा अधिकृत बनेका मण्डललाई प्रशासनीक ज्ञान कमजोर भएकै कारण गैर कानुनी तवरले काम नै नगरिएको योजनाहरुको पनि चेक धमाधम काटिन थालेको आरोप पनि लगाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को एक पालिकाको क्वारेन्टाइनमा बसेका एक जनामा RDT ( rapid diagnostic test) रिपोर्ट पोजिटिभ देखिएको छ । धनुषाको एक पालिकाको क्वारेन्टाईनमा चेकजाँचको क्रममा आरडीटि रिपोर्ट पोजिटिभ देखिएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । क्वारेन्टाईनमा राखेको आईतबार १४ दिन
६ वर्ष अगाडि · गाउँ / समाज
झगडा स्थलमै ढलेका भोलालाई उपचारको लागि रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचारको लागि ल्याउँदा उनलाई डाक्टरले मृत घोषित गरेको थियो । बुधबार बेलुकी ८ः३० बजे झगडा भएको थियो । भोलालाई कुनै प्रकारको कुटपिट भने भएको छैनन् । मुटुको विरामी भएको कारण अधिक हल्लाले नै उनको मृत्यू भएको बताईएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालकरिब १० केजीको उक्त अजिङगरलाई उद्धार गरी कोसी टप्पु वन्यजन्तु आरक्षणस्थित कोसी नदीको पानीमा छाडिएको उनले बताए । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय गाउँले पनि उद्धारमा खटिएका थिए ।
४ वर्ष अगाडि · देश काल