क्राईम ब्यूरोधनुषाको खजुरीबाट करिब ७ लाखको मटर बरामद
न्यूज ब्यूरो, जनकपुरधाम । ईलाका प्रहरी कार्यालय खजुरीले लाखौं मूल्य बराबरको अवैद्य समान बरामद गरेको छ । मँगलबार राती करिब ८ बजेको समयमा धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ महुवा स्थितबाट लाखौं मूल्य बराबरको अवैद्य समान बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक हिरेन्द्र रोका
६ वर्ष अगाडि · क्राईम ब्यूरो










