क्राईम ब्यूरोमहोत्तरीमा करणी प्रयास रोक्दा आक्रमण , एकै परिवारका ४ घाईते
न्यूज ब्यूरो || जनकपुरधाम, २४ चैत्त । महोत्तरीमा गएराती स्थानीय केही व्यक्तिको आक्रमणले एकै परिवारका चार जना घाईते भएका छन् । महोत्तरी जिल्लाको औरही नगरपालिका वार्ड नं. ८ मा एक समूहले गए राती १२ बजे आक्रमण गर्दा स्थानिय वडा सदस्य २६ बर्षिय संजीव यादब, उनको काका ४५ बर्षिय सत्य नारायण यादब, उनका श्रीम
८ वर्ष अगाडि · क्राईम ब्यूरो










