प्रमुख समाचारलकडाउनको विरोधमा तरुण दलले जनकपुर तताए !
न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउन जारी रहेको बेला जनकपुरका युवाहरु सडक तताएका छन् । आज (आईतबार) साँझ नेपाल तरुण दल धनुषाका पदाधिकारीहरु सहित नेपाली काँग्रेस समर्थित युवाहरुले जनकपुर तताएका हुन । उनीहरुले वर्तमान सरकार कोरोना भाइरससँग लडन नसकेको तथा व्यवस्थापन तर्फ फेल भएको भन्दै सरकारको विरोध गरेका ह
६ वर्ष अगाडि · प्रमुख समाचार











