देश कालप्रदेश २ः अर्काको नाममा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ
नेपाल राष्ट्रिय माद्यामिक विद्यालय बरवाटाडीमा सन्दीप दास थारुको नामबाट अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका दासलाई प्रहर चौकी बढनियारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल











