देश कालराजविराजकी एक बालिका अपहरण
न्यूज ब्यूरो, राजविराज । सप्तरीको राजविराज नगरपालिकाकी एक बालिका अपहरणमा परेको घटना बाहिरिएको छ। यो घटनामाथि प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै सोमबार आफन्तले राजविराजमा प्रदर्शन गरेका छन्। ७ नम्बर वडामा बस्ने देवेन्द्र साहकी १४ वर्षिया गौरी साह अपहरणमा परेको विषय बाहिरिएको हो। राजविराजस्थित गौतम शि
६ वर्ष अगाडि · देश काल










