देश कालधनुषाधाम नगरपालिकालाई तलवको लागि शिक्षकहरुको ३ दिने अल्टिमेटम
विनय कुमार यादव | धनुषा, २२ जेठ । विगत १ वर्षदेखि तलव भत्ता उलब्ध नगराएको भन्दै धनुषाधाम नगरपालिकालाई तलब उपलब्धको लागि ३ दिने अल्टिमेटम दिइएको छ । गत वर्षको श्रावणदेखि नै अहिलेसम्म धनुष जनता माध्यमिक विद्यालयका शिक्षकहरुलाई तलव भत्ता उपलब्ध नगराएको भन्दै शिक्षकहरु आन्दोलित भएका छन् । तलव भत्ताको ला
८ वर्ष अगाडि · देश काल











