प्रमुख समाचारमधेश प्रदेशमा यही फागुन महिनादेखि सवारी साधानमा इम्बोस्ड नम्बर अनिवार्य
सवारी दर्ता प्रमाणपत्र नवीकरणको हकमा भने १ जेठ २०८१ बाट यो नियम लागु हुने भएको छ । सार्वजनिक सवारी, पर्यटक सवारी, निजी सवारी, सरकारी सवारी र संस्थानका सवारी साधनमा इम्बोस्ड नम्बर लागु हुने मन्त्रालयले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











