पत्रपत्रिकाप्रदेश २ः असार महिनासम्मको यातायातमा जरिवाना नलाग्ने
‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको अवस्थामा सवारी साधन सञ्चालनमा नआएको र यातायात कार्यालय समेत बन्द रहेको थियो’ उनले भने, त्यसकारण शुल्क, दस्तुर बुझाउन नसकेकाहरुलाई जरिवाना छुट दिएको हो ।
५ वर्ष अगाडि · पत्रपत्रिका










