ब्यूरो-रिपोर्टरमालपोतका हाकिम ७९ हजार र वडासचिव ४ लाख रुपैयाँ सहित पक्राउ
उनलाई अख्तियारको टोलीले नियन्त्रणमा राखेर अनुसन्धान कार्य अघि बढाएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६६२ समाचार
ब्यूरो-रिपोर्टरउनलाई अख्तियारको टोलीले नियन्त्रणमा राखेर अनुसन्धान कार्य अघि बढाएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालजनकपुरधाम, १२ माघ । जनकपुरमा शनिबार साँझ मोटरसाईकल र ट्रयाक्टर एक आपसमा ठोक्किदा १ जना गम्भिर घाईते भएका छन् । शनिबार साँझ करिब ६ः२० बजेको समयमा धनुषाको तारापट्टिबाट जनकपुर तर्फ आउँदै गरेको ज ९ प ५०२९ नम्बरको मोटरसाईल तथा विपरित दिशातर्फबाट गईरहेको ना ४ त ४७०१ नम्बरको ट्रयाक्टर एक आपसमा ठोक्किएपछि म
७ वर्ष अगाडि · देश काल
सम्पादकिय[ सम्पादकीय ] । स–साना मुद्दामा भ्यागुतो झैं उफ्रने जनकपुरका केही अवसरवादी युवाहरुले राजनीतिक उक्साहटमा निरन्तर उफ्रिरहेको देखिन्छ । उनीहरु आफू न्यायको लागि उफ्रिरहेको भनेर धाक लगाउँछन् । तर, उनीहरु अवसरवादी हुन–यथार्थ पनि यही हो । पत्रकार–मेयर काण्डमा जाहेरीको आधारमा पक्राउ परेको जनकपुरका व्यापारी
६ वर्ष अगाडि · सम्पादकिय
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम विमानस्थलमा हवाई इन्धन रिफ्यूलिङ्ग स्टेशनको स्थापना गरिएको छ । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले शुक्रबार रिफ्यूलिङ्ग स्टेशनको उद्घाटन गरी बुद्ध एयरको विमानमा ईन्धन हालेर औपचारिक रुपमा शुभारम्भ गरेका
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो | सिरहा, ४ साउन । कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले आफ्नै कर्मचारीमाथि हातपात गरेका छन् । नगरपालिकाले खरिद गरेको माटो खन्ने जेसीबी गाडीको भ्याट बिलबिना नै भुक्तानीको लागि कागजपत्र तयार पार्न भनेको नमानेका कारण नगरपालिकाका जिन्सी शाखा तथा प्रशासन शाखा प्रमुख बलिराम यादवमाथि बिहीबार
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालहिरासतमा थुनुवाको मृत्युु पछि जिल्ला प्रहरी कार्यालय सुनसरी तनावग्रस्त बनेको छ । हिरासतमा थुनुवाको मृत्युु पछि बिहानैबाट प्रहरी कार्यालयमा प्रदर्शन शुरु भएको हो । अवस्था तनावग्रस्त बनेपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । थप विवरण आउन बाँकि रहेको छ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय सहकारी बैंकका सँचालक तथा प्रदेश सहकारी अभियानी ध्रुव नारायण यादवले सरकारले राहत भन्दा पनि ऋण उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । तीनै तहका सरकारले अहिले लकडाउनमा गरिब, निमुखाको लागि राहतको निर्णय गरेपनि त्यसमा मध्यमवर्गीय, धनी व्यक्तिहरुले समेत राहतको लाईनमा बसेपछि
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका ७ मेघनाथगोरहन्ना बजार स्थित शिवगंगा ज्वेलर्स एण्ड बस्त्रालयमा चोरी गरेको आरोपमा चोरीएको सामान सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असोज २ गते राति रामबाबु साहले संचालन गरेको पसलमा चोरी भएको थियो। चोरिको घटनामा संलग्न रहेको आरोपमा भंगहा नगरप
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोथप अनुसन्धानको क्रममा राजकुमार र उनीहरूकै बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमारलाई आफ्नै टेलरमा लगि हत्या पश्चात शव बोराभित्र राखी भारत लगी छोडेको पटेल दाजुभाइले स्वीकारेका थिए ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालजनलोकपाल आयोगका पदाधिकारीहरुमा सदस्य राजकिशोर साह तत्कालीन जिल्ला विकास समिति धनुषामा डिइ हुँदा व्यापक आर्थिक अनियमितता गरेको आरोप रहेका व्यक्ति कसरी अनुसन्धान गर्छन भन्दै सर्वसाधारणहरुले प्रश्न तेर्साउने गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयसअघि मन्त्रीमण्डल विस्तार गर्दा मलिार्ला नै महिला मन्त्रालय नदिएछि महिला साँसदहरु आक्रोसित भएका छन् । राउतलाई महिला सम्बन्धी मन्त्रालयमा महिलाको सहभागीता गारउन सँसद मार्फत नै माग गरेकी हुन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोत्यहाँ स्थित रहेको जय माँ अम्बे ट्रेडर्सबाट अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न उक्त ट्रेडर्समा ७ लाख ७५ हजार रुपैयाँ नेपाली र ७ हजार ४०० रुपैयाँ भारु सहित पक्राउ गरिएको हो
५ वर्ष अगाडि · आर्थिक ब्यूरो