पालिका खबरकमला नगरपालिकाको विकासमा एक ईँट पनि अवश्य थपिनेछः उपसचिव महतो
यसअघि कमला नगरपालिकामा कार्यरत रहेका अधिकृत सुबोध कुमार ठाकुरलाई मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ । कमला नगरपालिका गठन भएदेखि पहिलो पटक नगरपालिकाले उप–सचिव स्तरको अधिकृत हाजिरी भएका हुन् ।
३ वर्ष अगाडि · पालिका खबर











