सप्तरीका १९ स्थानीय तह, ११ वटामा छैन बैंकिङ पहुँच
सप्तरी जिल्लाका ११ स्थानीय तहमा हाल सम्म बैंक शाखा पुग्न सकेका छैनन् । जिल्लाका १९ स्थानीय तहहरु मध्ये ८ तहमा मात्रै बैंक शाखा पुगेका छन् । जिल्लाको सप्तकोशी नगरपालिका, कञ्चनरूप नगरपालिका, खडक नगरपालिक, पातो नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका र बोदेबरसाइन

२०७४ मंसिर २५ सोमबार, राति १२:४९ बजे१ मिनेट पढाइ

सप्तरी जिल्लाका ११ स्थानीय तहमा हाल सम्म बैंक शाखा पुग्न सकेका छैनन् । जिल्लाका १९ स्थानीय तहहरु मध्ये ८ तहमा मात्रै बैंक शाखा पुगेका छन् । जिल्लाको सप्तकोशी नगरपालिका, कञ्चनरूप नगरपालिका, खडक नगरपालिक, पातो नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका र बोदेबरसाइन नगरपालिकामा मात्रै बैंक शाखा सञ्चालनमा छन् ।
यि हुन् बैंक नपुगेका तह
छिन्मस्ता गाउँपालिका
तिरहत गाउँपालिका
वलान विहुल गाउँपालिका
तिलाठी कोइलाडी गाउँपालिका
विष्णपुर गाउँपालिका
वेल्ही चपेना गाउँपालिका
महादेवा गाउँपालिका
रुपनी गाउँपालिका
सुरुङ्गा गाउँपालिका
कृष्णसरवान गाउँपालिका
डाक्नेस्वरी गाउँपालिका
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…