ब्यूरो-रिपोर्टरधनुषाः एउटै पूल बनाउन ७ बर्ष बढी लगाएपछि ठेकेदार लखेटदै स्थानीयहरु, ठेकेदार फरार
स्थानीयहरुले ठेकेदारलाई जेठ महिनाभित्र पूल नबनाए बाँकीको पूल समेत बन्न नदिई अर्को ठेक्काको लागि जनप्रतिनीधिलाई समेत दबाब दिने बताएका छन् । उनीहरुले जनप्रतिनीधिलाई समेत समयमै काम गर्न चेतावनी दिएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










