ब्यूरो-रिपोर्टरभ्रष्ट साबित भएका चौधरी मन्त्री यादवको सल्लाहकार
बरिष्ठ अधिवक्ता बाालकृष्ण नेउपानेले विशेष अदालतमा मुद्दा चलेको र जरिवाना तिरेको व्यक्तिलाई मन्त्रालयको सल्लाहकारजस्तो पदमा नियुक्ती दिन नमिल्ने स्पष्ट पारे । उनले भने,‘अदालतमा मुद्दा चलेको र जरिवाना तिरेको व्यक्तिलाई नियुक्ती नै दिन मिल्दैन् । यो कानूनतः गलत हो ।’
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











