युएईमा मधेशी होली धमाका, यी कलाकारहरुले धमाल मच्चाउने
न्यूज ब्यूरो, दुबई । युएईमा आयोजना गर्न लागिएको मधेशी होली धमाका २०२० मा मधेशका चर्चित कलाकारहरुले झुमाउने भएको छ । गैर आवासीय मधेशी संघ युएईको आयोजनामा आउँदो मार्च ६ तारिखको आयोजना गर्न लागिएको मधेशी होली धमाकाको लागि मधेशका विभिनन कलाकारहरु समेत सहभागीता जनाउने भएको छ । युएई दुबईको डल्सको ईभेण्ट ए
२०७६ माघ २६ आइतबार, बेलुकी ५:५४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, दुबई । युएईमा आयोजना गर्न लागिएको मधेशी होली धमाका २०२० मा मधेशका चर्चित कलाकारहरुले झुमाउने भएको छ ।
गैर आवासीय मधेशी संघ युएईको आयोजनामा आउँदो मार्च ६ तारिखको आयोजना गर्न लागिएको मधेशी होली धमाकाको लागि मधेशका विभिनन कलाकारहरु समेत सहभागीता जनाउने भएको छ ।
युएई दुबईको डल्सको ईभेण्ट एरीना, अल क़ुज़ भन्ने ठाउँमा ६ मार्चको विहान १० बजेदेखि साँझ ६ बजेसम्म होली धामाका कार्यक्रम हुनेछ । सो कार्यक्रमलाई झन रँगीन बनाउनको लागि मधेशका चर्चित कलाकाहरुमा जनकपुरक मिथिला नाटय कला परिषद्की सपना साह, चर्चित मोडेल आरती चौधरी, बाल कलाकार अँकिता शर्मा र चर्चित कमेडियन तथा गैर आवासीय मधेशी संघका दुबई उपाध्यक्ष सहित कार्यक्रम सँचालक जगनारायण मण्डल लगायतका कलकारहरुले आफ्नो प्रस्तुति दिने भएको छ ।
आयोजकका अनुसार होली धमाकामा सहभागी हुनको लागि छोटो टिकटको व्यवस्था गरिएको छ । सोही टिकटमा खानाको समेत व्यवस्था गरिएको जनाइएको छ । दुबईको विभिन्न स्थानबाट गैर आवासीय मधेशी संघका प्रतिनीधिहरुले टिकट उपलब्ध गराउन सकिने बताइएको छ ।
आयोजक गैर आवासीय मधेशी संघ दुबईले टिकटको लागि आफ्ना प्रतिनीधिसँग सम्पर्क गरी अधिक भन्दा अधिक मधेशीहरुलाई सहभागी हुन आग्रह गरेको छ ।
मधेशी होली २०२० दुबई, यूएई में सहभागी होने के लिए नीचे दिए गए मित्रों से सम्पर्क कर सकते है-
Mussafah – Abu Dhabi Dipu Ray 050-3196424 I
Card – Abu Dhabi Dipu Yadav 055-9814960
China Camp- Abu Dhabi Dinesh Kapar 050-5620524
Shama Camp- Abu Dhabi Raj Kumar 058-9848231
Nael Camp- Abu Dhabi Dharma Sah 055-9245288
Al AIN Rakesh Jayaswal 055-9017786 DIC 1, 3 & 4 –Dubai Saroj Yadav 055-4733205 Shantosh Thakur - 0528114769 DIC 2 - Dubai Om Prakash Mahato 054-4902717 Umesh Yadav 056-6259742
DIP 1 – Dubai Haridev Sharma 050-1885231 Binod Paswan 055-7756877 Ranjit Chaudhary 056-6986809
DIP 2 – Dubai Shivnandan 056-1211450 Tulsi Yadav 058-2771373 Naresh Thakur 054-3076463 JUMEIRAH - DUBAI Dhaneshwar Yadav - 0552346758 Amit Sah - 0527487343
AL JAFILIYA - DUBAI Jag Narayan Mandal 0503494734
INTERNATIONAL CITY - DUBAI Shambhu Mahara - 0553992657 PARCO Jebel Ali – Dubai Arun Raut 055-2215172 Tejnarayan Sah 055-1502993 Umesh Kr Mandal 055-3105019 AL QUOZ- Dubai Madan Yadav 055-7381379
SONAPUR – Dubai Ramcharan Yadav 055-9217623 Saroj Yadav 050-1520536 Shiv Kumar Yadav 056-4489472 Sachin Paswan 055-4560711 SHARJAH Sant Sah 055-1034879
SAIF ZONE-SHJ Lalit Ray 052-8861604 Bala Sah 052-8854414 AJMAN Surendra Yadav 050-9348096 FUJEIRAH/KALBA Santosh Kr Mahato 052-5681331
For more details Contact Sant Sah 055-1034879
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…