प्रमुख समाचारमधेश प्रदेशः हेडमास्टरले दिए जन्मदिनमा श्रीमतिलाई जागिर गिफ्ट, बिना लाईसेन्सकै ५ जनाको नियुक्ति
यता, सो सन्दर्भमा विद्यालयका हेडमास्टर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार नै नियुक्ति गरेको दाबी गरेका छन् । पत्रपत्रिकामा सार्वजनिक विज्ञापन गर्नुपर्ने प्रावधान रहेको प्रश्नमा उनले व्यवस्थापन समितिले निर्णय गरिदिएपछि विज्ञापनको आवश्यकता नपर्ने प्रतिक्रिया दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार











