सिरहामा पोखरीमा डुबेर एक बृद्धको ज्यान गयो
न्यूज ब्यूरो | सिरहा, २६ साउन । सिरहाको गोलबजार नगरपालिका १० डन्डामा पोखरीमा डुबेर एक बृद्धको मृत्यू भएको छ । शुक्रवार विहान बाख्रा चराउन गएको बेला सातपत्रे बाँध (पोखरी) मा नुहाउने क्रममा स्थानिय अन्दाजी ५५ बर्षीय शिबु सदाको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक भागिरथ रे

२०७५ साउन २६ शनिबार, बिहान ११:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, २६ साउन । सिरहाको गोलबजार नगरपालिका १० डन्डामा पोखरीमा डुबेर एक बृद्धको मृत्यू भएको छ ।
शुक्रवार विहान बाख्रा चराउन गएको बेला सातपत्रे बाँध (पोखरी) मा नुहाउने क्रममा स्थानिय अन्दाजी ५५ बर्षीय शिबु सदाको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक भागिरथ रेग्मीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…