आजदेखि स्थानीय तहको कर लागु, के मा कति कर हेर्नुहोस
न्यूज ब्यूरो | जनकपुरधाम, १ भदौ । मुलुकभरि नै यतिबेला महानगरपालिकादेखि गाउँपालिका र वडासम्मले बढाएको कर र भारी मात्रामा शुल्कवृद्धिको विरोध भइरहेको छ | वर्तमान सरकारले स्थानीय तह अन्तर्गत लगाएको करको सर्वसाधारण आम जनताले विरोध गरिरहेका छन् । सेवा सुविधा नै नदिइकन मात्र कर वृद्धि गरेको भन्दै सर्वसाधा

२०७५ भदौ १ शुक्रबार, बिहान ९:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १ भदौ । मुलुकभरि नै यतिबेला महानगरपालिकादेखि गाउँपालिका र वडासम्मले बढाएको कर र भारी मात्रामा शुल्कवृद्धिको विरोध भइरहेको छ |
वर्तमान सरकारले स्थानीय तह अन्तर्गत लगाएको करको सर्वसाधारण आम जनताले विरोध गरिरहेका छन् ।
सेवा सुविधा नै नदिइकन मात्र कर वृद्धि गरेको भन्दै सर्वसाधारण आक्रोसित भएका छन् ।
भदौ १ गते लागू भएका कर विवरण यस प्रकार छन् :
चटपटे बेच्नेलाई रु ५००
ज्यामी काम गर्नेलाई रु. १०००
ठेला गाडी चलाउनेलाई रु. १५००
झोलुङगे पूल तर्नेलाई रु. १० प्रत्येक पटक
बोका बाख्रा पाल्नेलाई रु. १५००
पक्की पूल तर्ने सवारी साधनलाई रु. ५० प्रत्येक पटक
हलो जोत्नेलाई रु. १०००
बारीमा पानीको मुहान भएमा रु. ५०००
जन्मदर्ता शूल्क रु. ५००
नागरिकता प्रमाणपत्र सिफारिस रु ५००
१५० सिसी भन्दा माथिको सवारी साधनमा रु. १५०००
ठेकेदार कर रु. २४०००
नेट तथा डाटा प्याक रु १३ प्रतिशत
गाई गोरु पाल्नेलाई रु. ५०००
भैँसी पाल्नेलाई रु. ७०००
ड्राईभर काम गर्नेलाई रु. २५००
प्राईभेट कम्पनीमा काम गर्नेलाई तलबको ५ प्रतिशत
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…