गाउँ / समाजडोमको घरमा डोजर चलाइयो, सारा परिवार बिचल्लीमा
न्यूज ब्यूरो, सिरहा । सिरहाको नरहा गाउँपालिका ३ चोहर्वामा एकजना स्थानीय धनिकले डोम समुदायको घर भत्काई दिएका छन् । वर्षौदेखि ऐलानी जग्गामा बसोबास गर्दै आइरहेका डोम समुदायका घर स्थानीय भरतराज शर्माले डोजर नै चलाएर भत्काई दिएका हुन् । सडक छेउमा रहेको महँगो ऐलानी आफ्नो दावी गर्दै मुद्दा लडिरहेका शर्माले
८ वर्ष अगाडि · गाउँ / समाज










