ब्यूरो अपरेशनजनकपुर बम काण्ड : सँजय साह (टकला) जेलमुक्त हुने सम्भावना ?
न्यूज ब्यूरो, जनकपुरधाम | गत वि.स. २०६९ साल बैशाख १८ गते भएको जनकपुर बम काण्डको आरोपमा जेलमा रहेका सँजय कुमार साह (टकला) जेलमुक्त हुने सम्भावना बढदै गएको विभिन्न सँचारमाध्यमहरुमा समाचार प्रकाशन प्रकाशित गरिएको छ । जनकपुर बम काण्डका मुख्य योजनाकार मानिएका सँजय साह तत्कालिन सद्भावना पार्टीबाट धनुषा नि
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











