गाउँ / समाजसिरहामा एकै गाउँका १६ जनालाई स्यालले टोक्यो, ४ गम्भीर !
न्यूज ब्यूरो, सिरहा । सिरहाको लहान नगरपालिकामा बौलाएको स्यालले आतंक मच्चाएको छ । वडा नम्बर ४ स्थित मंगलवार गाउँका १६ जनालाई स्यालले टोकेको छ । सिरहा र सप्तरीको सिमाना पर्ने बलान खोलाको शिशुगारीबाट निस्केको बौलाएको स्यालले लहान नगरपालीका ४ कुमहालटोल मा १६ जनालाई टोकेपछि गाउँ आतंकित भएको छ । एका बिहान
६ वर्ष अगाडि · गाउँ / समाज










