ब्यूरो अपरेशन'सउदीमा फाँसीको सजाए पाएका उमेश यादव ९९.९% घर फर्कन्छ' : सरोज राय
न्यूज ब्यूरो, जनकपुरधाम । विगत १३ वर्षदेखि सउदीको जेलमा कैदी जीवन व्यतित गरिरहेका धनुषाका उमेश यादव नेपाल फर्कने ९९.९ प्रतिशत संकेत मिलेको बताइएको छ । धनुषाको गाविस माचि झिटकैया वडा नं. ४ पर्सा हाल कमला नगरपालिका वडा नं. ३ बस्ने भोला यादबका वर्ष ३९ का उमेश यादवको अदालती प्रक्रियामा कार्यप्रगति भएको
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











