ब्यूरो अपरेशनएसपीले टेरेनन् डिआईजीको निर्देशन, घुमुवा तिवारीको कागजी बिदा, असुली कायमै
न्यूज ब्यूरो, वीरगंज । पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले आफ्ना विश्वासपात्रका रूपमा वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत घुमुवा प्रहरी धर्मेन्द्र तिवारीलाई खटाएर भारतसँगको सीमावर्ती नाकाहरूबाट तस्करीको लाईन दिएर खुलेआम असुली धन्दा चलाईरहेको समाचार प्राप्त भएको छ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन










