ब्यूरो अपरेशनधनुषा : सबैला नगरपालिकामा एक वडाध्यक्षको घर नै वडा कार्यालय
न्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिमा एक वडाध्यक्षले आफ्नै घरमा वडा कार्यालय सञ्चालन गर्दै आएपछि अन्नतः स्थानीयले चाँसो लिएको छ । सबैला नगरपालिका ५ का वडाध्यक्ष देबेन्द्र प्रसाद यादव आफ्नै घरमा वडा कार्यालय सञ्चालन गर्दै आएका छन् । स्थानीयहरुले त्यसप्रति चाँसो लिँदै वडा कार्यालयको व्यवस्थापन
६ वर्ष अगाडि · ब्यूरो अपरेशन










