ब्यूरो अपरेशनमहोत्तरीको औरहीबाट अबैद्य लागु औषध सहित ३ जना पक्राउ
बाबु प्रेम यदुवन्शी | महोत्तरी, ८ भदौ । महोत्तरीमा अबैद्य लागु औषध सहित ३ जना पक्राउ परेका छन् । महोत्तरीको औरही २ स्थित सडकबाट बिहीबार दिउँसो ४ बजेको समयमा औरही प्रहरी चौकीले ३ जनालाई लागु औषध सहित पक्राउ गरेको हो । प्रहरीलाई उनीहरु माथि शंका लागेपछि चेक जाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी
८ वर्ष अगाडि · ब्यूरो अपरेशन









