आर्थिक ब्यूरोमेयरको छोरा चलाउँछन् नगरपालिका, भ्रष्टाचार गरेको भन्दै प्रदर्शन
एमाले नेता कलिमुल्लाहले नगरपालिकाले समयमा नगर सभा नगरेको , सामाजिक सुरक्षाको रकम वितरण नगरेको बताउदै भुक्तानी लिन जादा मेयर , सम्वन्धित फाट प्रमुख , निमित प्रमुख प्रशासकीय अधिकृत , लेखा सहायक समेतले कमिसन माग्ने गरेकोले उपभोक्ता समिति मारमा परेको आरोप लगाए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो










