प्रमुख समाचारधनुषामा मतदान अधिकृत नै सूर्य छापमा भोँट खसाल्न दबाब दिएको भन्दै बुथमै हल्ला
अधिकृत साहले एमालेसँग मोटो रकम लिएर मतदातालाई मतदान केन्द्रमै भ्रमित गरेको आरोप उनले लगाएकी हुन् । “उनी अधिकृत होइनन, उनी त एमालेको कार्यकर्ता हो, उनलाई सुनुयोजित रुपमा यहाँ खटाइएको छ ।”– उम्मेदवार मण्डलले आरोप लगाईन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











