प्रमुख समाचारडा. सिके राउतको लागि काठमान्डौँका यी ईन्जिनीयरले छाडे सरकारी नोकरी
ज्ञातव्य छ, तराई मधेशको विभिन्न जिल्लामा डा. सिके राउतप्रतिको क्रेज दिनानुदिन बढदै गएको छ । अन्य राजनीतिक दलबाट आजित भएका जनताहरुले जनमत पार्टी र डा. सिके राउतलाई अवसर प्रदान गर्ने तर्फ अग्रसर भएको देखिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार









