'साला दलित' भन्दै वडा अध्यक्ष र कार्यपालिका सदस्यको श्रीमान मिलेर दलित कुटे
पुनितले आफुले कुनै रेर्कड नगरेको, मेरो मोवाईल चेक गर्नु भन्दैमा मोलाजिमले “मार सला दलितलाई” भनेपछि रविन्द्र सिहंले पुनित पासवानको मुखमा मुका हान्न थालेको प्रत्यक्षदर्शीहरुले बताएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










