न्यूज हाईलाईटसडक दुर्घटनामा धनुषाका एक युवकको मृत्यु
जनकपुरधाम २९ पुस । भारत को हारियाणामा एक नेपाली युवाको ज्यान गएको छ । हरियाणा प्रान्त पानी पथ भन्ने स्थान मा सडक दुर्घटनामा परि जिल्ला धनुषा धनुषा धाम नगरपालिका - ५ नौसय बिघा बस्ने तेज नरायाण यादव को छोरा राजेन्द्र किशोर यादबको ज्यान गएको हो । रोजगारीको सिलसिलामा करिब दुई बर्ष देखि बस्दै गरेका यादव
८ वर्ष अगाडि · न्यूज हाईलाईट










