प्रमुख समाचारजनकपुरमा फेरी पनि शंकास्पद नोटहरु फेला
न्यूज ब्यूरो, जनकपुरधाम । गत शुक्रबार मात्र जनकपुरमा शंकास्पद नोटहरु फेला परेको तीन दिन नबित्दै पुनः शंकास्पद नोटहरु फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ कदमचोकको एक किराना पसल अगाडी शंकास्पद नोटहरु फेला परेपछि प्रहरी हलचलमा आएको हो । आज (आईतबार) विहान करिब ५ः४५ बजेको समयमा शंकास्पद नोट
६ वर्ष अगाडि · प्रमुख समाचार











