प्रमुख समाचारमानैर ठाकुरको हत्यारा चिनियो : मेयर दास
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं. ५ मुडिबा बस्ने ६५ बर्षिय मानैर ठाकुर बडहीको हत्या काण्ड अहिले जल्दोबल्दो मुद्दाको रुपमा रहेको छ । गत कार्तिक २८ गते बुधबार साँझ घरबाट निस्केका ठाकुरलाई स्थानीय अज्ञात व्यक्तिले अपहरण गरी घर नजिकै छुरा प्रहार गरी हत्या पश्चात् फालेको अवस्थामा
७ वर्ष अगाडि · प्रमुख समाचार










