प्रमुख समाचारजनकपुरमा सशस्त्र प्रहरीका हवल्दार रंगेहात अख्तियारको फन्दामा !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा घुस रकमसहित सशस्त्र प्रहरी बलका एक हवल्दार पक्राउ परेका छन् । भन्सारमा सामान पास गराउन सहयोग गर्ने भन्दै सेवाग्राहीबाट ११ हजार घुस लिँदालिँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका ४ कदम चोकबाट सशस्त्र प्रहरीका हवल्दार चन्देश्वर गिरीलाई रंगेहात पक्राउ गरेको हो । अख्त
७ वर्ष अगाडि · प्रमुख समाचार











