पत्रपत्रिकाप्रदेश २ : सप्तरीको गजेन्द्र सिँह अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
न्यूज ब्यूरो, सप्तरी । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा एकपछि अर्को जटिल प्रकृतीका रोगको उपचार सम्भव हुँदै गएको छ । दक्ष चिकित्सक र आवश्यक उपकरणको उपलब्धतासँगै यस्ता रोगको सफल उपचार सम्भव हुँदै गएको हो । यसै क्रममा पछिल्लो पटक बुधबार साँझ स्तन क्यान्सरबाट पीडित एक बृद्धाको सफल शल्यक्रिया
६ वर्ष अगाडि · पत्रपत्रिका











