न्यूज हाईलाईटजनकपुरधाम आईपुग्यो रेल्वे , १ महिनाभित्रै स्टेशन कार्य सम्पन्न गर्न निर्देशन
कुलदीप दास , जनकपुरधाम । 'जयनगर-जनकपुरधाम-बर्दिवास' ब्रोडगेज रेल्वेलाई विहिबार जनकपुरधामसम्म सफल परीक्षण गरिएको छ । नेपालका लागि भारतीय राजदुत मन्दिप सिँह पुरीले जनकपुरधामदेखि कनकपट्टी हल्ट सम्म रेल्वे लिक र स्टेशनको अनुगमन तथा नीरिक्षण गरेका छन् ।विहिबार दिउँसै जनकपुरधाम आईपुगेका परीक्षण ईन्जिनमा ब
८ वर्ष अगाडि · न्यूज हाईलाईट











