भोजपुरी फिल्म अभिनेत्री त्रिशाकरको सेक्स भिडियो लिक, रुदैँ आइन लाईभ
भिडियोका कारण अभिनेत्रीको सामाजिक सञ्जालमा आलोचना समेत भइरहेको छ ।

२०७८ साउन ३१ आइतबार, बेलुकी ७:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । भोजपुरी फिल्मकी चर्चित अभिनेत्री त्रिशाकर मधुको एमएमएस सार्वजनिक भएपछि रुँदै लाईभमा आएकी छिन् ।
एक केटाका साथ देखिएको उनको एमएमएस अहिले भाइरल बनेको छ । उक्त भिडियो सार्वजनिक गर्ने व्यक्तिप्रति उनी आक्रोशित बनेकी छिन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘भगवानले सबै देख्छन् । मलाई गाली खुवाउन मेरो प्राइभेट भिडियो भाइरल गर्दिए । उनले भिडियो सार्वजनिक गर्नेलाई प्रश्न गरेकी छन्, ‘यदि तपाइँको बहिनीसँग कसैले विवाह गरेर अर्को दिन सुहागरातको भिडियो भाइरल गर्दियो भने राम्रो लाग्छ हो ? ।’
भिडियो लाइभमा उनले रुँदै भनेकी छन् ‘म के गरु केही सोच्न सकेको छैन ।’ मानिसहरु उनलाई अहिले प्रश्न गरिरहेका छन्, भिडियोमा को हुन् ? । भिडियोका कारण अभिनेत्रीको सामाजिक सञ्जालमा आलोचना समेत भइरहेको छ ।
आलोचनाको कारण उनले आफ्नो फेसबुक अकाउन्ट समेत प्राइभेट गरेकी छन् । अहिलेसम्म भिडियो सार्वजनिक गर्ने ब्यक्ति थाहा हुन सकेको छैन । मधुले कयौं भोजपुरी स्टार्ससँग काम गरिसकेकी छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…