क्राईम ब्यूरोधनुषामा प्रहरीमाथि आक्रमण र मार्ने धम्की दिने तीन व्यक्तिमाथि अभद्र व्यवहार मुद्दा दर्ता
जग्गाकै विषयलाई लिएर उनीहरु विनोद रोहिता र उनकी श्रीमती अम्बिकालाई समेत पटक पटक धम्काउने गरेका छन् । विनोद भन्छन्, ‘जग्गाको विवाद मेरो आफ्नै भतिजा भुल्लासँग भयो । तर पप्पु नामका व्यक्तिले प्रहरीमाथि आक्रमण गर्न लगाए ।’
२ वर्ष अगाडि · क्राईम ब्यूरो











