अन्तराष्ट्रियकोरोना परीक्षण नमुना लैजाँदै गरेका युवकको हत्या
न्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालातर्फ गइरहेका एक सवारी चालकको म्यानमारमा गोली हानी हत्या भएको छ । म्यानमारको पश्चिमी प्रान्त रखाइनबाट स्वाब बोकेर याङ्गुनतर्फ गइरहेका युवकको गोली हानी हत्या भएको हो । गोली लागेर प्याए सोन विन माउङ को ज्यान गएको
६ वर्ष अगाडि · अन्तराष्ट्रिय









